अन्तर्राष्ट्रिय

फिनल्याण्डमा १६ बर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री बनिन्!

एजेन्सी । फिनल्याण्डमा एक १६ बर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री बनेकी छन्। जलवायु परिवर्तन र मानव अधिकार सम्बन्धी मुद्दाहरूबारे अभियान चलाईरहेकी १६ बर्षीया आभा मुर्टोलाई त्यहाकी प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि प्रधानमन्त्री बनाएकी हुन। प्रधानमन्त्री सन्ना मरिनले बालिकाहरूको अधिकारलाई प्रोत्साहन गर्न एक दिनका लागि ती किशोरीलाई प्रधानमन्त्रीको जिम्मेवारी दिएको बताइएको छ।   लैंगिक […]