Sample Page

सुरुङमा पानी छोडेपछि सरकारले भन्यो – मेलम्ची आयोजना नयाँ चरणमा

२१ असार, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा आइतबार पानी छोडिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खोलाको…

पहिले मा*पसे, त्यसपछि न*सालु प*दार्थ खुवाएर सामूहिक ब*लात्कार

२१ असार, काठमाडौं । प्रहरीले सामूहिक ब*लात्कार गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ…

माइतीघरमा डाक्टरको नारा : बिरामी हेर्न मन छ, तर कुटाइ खाने डर छ

२१ असार, काठमाडौं । चिकित्सकमाथि कुटपिटको विरोधमा काठमाडौंमा चिकित्सकहरूले प्रदर्शन गरेका छन् । झापाको मेडिका हस्पिटलमा…

नेपाल बैंकका तत्कालिन शाखा प्रवन्धक विरुद्ध भ्रष्टाचार मुद्धा

नेपाल बैंक लिमिटेड, डिल्लीबजार शाखाका तत्कालीन शाखा प्रबन्धक हाल निलम्बित कर्मचारी भुपराज कोइराला विरुद्ध भ्रष्टाचार मुद्धा…

ओली–प्रचण्डबीच वार्ता : भोली फेरि भेट्ने

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भएको वार्तामा पनि…

सोमबारदेखि नेपाल चीन रसुवागढी नाका सञ्चालनमा आउने

२१ असार, काठमाडौं । कोरोनाका कारण ६ महिनादेखि बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारदेखि सञ्चालनमा आउने भएको…

विराटनगरमा निजी अस्पतालद्वारा अनुमति नलिई आरडीटी परीक्षण

२१ असार, विराटनगर । मोरङको विराटनगरमा एक निजी अस्पतालले अनुमति नै नलिई ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी)…

कोरोना संक्रमणबाट विदेशमा थप १३ नेपालीको मृ*त्यु

२१ असार, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृ*त्यु भएको…

भारतबाट आएको २१ औं दिनमा मृ*त्यु, मृ*त्युपछि कोरोना संक्रमण पुष्टि

२१ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृ*त्यु भएका बाग्लुङका पुरुष असार एक गते…

थप २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

२१ असार, काठमाडौं । आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा…