Logo

एम्बुलेन्समा किन उल्टो (ECNALUBMA)लेखिन्छ जान्नु होस् यस्तो छ  रहस्य



 

काठमाडौं  । तपाईले कहिले ध्यान दिनुभएको छ, एम्बुलेन्स (ECNALUBMA) किन उल्टो  (ECNALUBMA) लेखिन्छ  ?  तपाई सडकमा एम्बुलेन्स देख्नुहुन्छ तब तपाई निश्चित रूपमा ध्यान दिनुहुनेछ किएम्बुलेन्समा किन उल्टो (ECNALUBMA)लेखिन्छ जान्नु होस् यस्तो छ  रहस्य  शब्द जस्तै किन लेखिन्छ भनेर रु

यो धेरैको जिज्ञासा हुन सक्छ। एम्बुलेन्समा उल्टो लेख्नुको कारण भनेको अघिल्लो सवारीसाधनका चालकले स्पष्ट पढ्न सकोस् भनेर हो।

अगाडिको सवारी चालकले पछाडिको सवारीमा लेखिएका सुल्टो अक्षरहरू ‘लुकिङ्ग ग्लास’मा उल्टो देख्छन्। त्यसैले पनि एम्बुलेन्स आएको जानकारी दिनका लागि पनि उल्टो अक्षरमा ‘एम्बुलेन्स’ लेख्ने गरिएको हो।

सबैले सजिलै गरि चिन्न सकुन् भनेर यसको बेग्लै डिजाइन गरिएको हो। शब्द लामो हेर्न र पढ्न गाह्रो हुने भएकाले पनि यस्तो गरिएको हो।

यति मात्र हैन कि मानिसले नदेखेको अवस्थामा साइरन सुनेर भए पनि बाटो छोड्ने भएकाले यसमा साइरन जोडिएको हुन्छ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता