Logo

आफुभन्दा १४ वर्ष कान्छो जेठाजुको छोरासंग आमा भागेपछि, आफ्नै छोराले गरे पर्दाफास (हेर्नुस् भिडियो)

काठमाडौं । परदेशमा रगत र पसिना बगाउँदै ज्यानको बाजी थापेर विदेशीको ठूलाठूला भवन बनाउने नेपालीको नेपालमा भने आफ्नै घरबार दिनहु भ’त्किरहेको हुन्छ । यस्ता घटनाहरु हिजोआज सोशल मिडियाको सक्रियता र प्रभावका कारण बाहीरिंदा सुन्नेलाई, देख्नेलाई र भोग्नेलाई निकै नै अनौंठो र कष्टर बनिदिन्छ ।

श्रीमतीलाई सुखमा बसालौंला, छोरीछोरीको उचित लालनपालन गरौंला र गाउँघरमा भएको रिनधन तिरौंला भन्ने सोंच बनाएर बाबु बाजेपनि नगएको त्यो अर्काको देशमा सपनाको संसारमा रमाउँदै नेपाली युवाहरु जाने गर्दछन् । तर त्याहाँ दुःख गर्दागर्दै यता नेपालमा भने उनीहरुको घरबार नै भ’ताभुं’ग भैसकेको हुन्छ ।

त्यस्तै भएको छ, नेपालमा श्रीमती र ३ छोराछोरी छोडेर गएका एक नेपालीलाई । उनी परिवारको खुशीकोलागी विदेश गए तर यता उनको श्रीमती भने आफ्नै छोरा नाता पर्नेसंग भागेकी छन् । उनको श्रीमान आउने जम्माा १० देखि १२ दिनको समय हुँदै थियो । तर श्रीमान आउनु अगाडी नै उनी आफुभन्दा १४ वर्ष कान्छो आफ्नै दिदीको जेठाजुको छोरासंग भागेर बिहे गरेकी छन् ।

यो सुनेर उनका श्रीमानलाई विदेशमा सहन गाह्रो भयो । तर पनि उनले आफुलाई सम्हाल्दै नेपाल फर्किएका छन् । घर र बालबच्चा छोड्नुको अघिल्लो रात श्रीमानसंग बोलेकी उनकी श्रीमतीले उनीसंग घर व्यवहारका कुरा गरेकी रहिछन् यस्तो उनका श्रीमानले बताए । उनले भने,‘त्यो जानुको अघिल्लो रात मसंग घर व्यवहारको कुरा गरी । मसंग राम्रै बोली ।

मलाई लागेकै थिएन कि उस्ले यस्तो गर्ला भनेर । आज मेरो त मेरो भयो भयो यी छोराछोरीको समेत विजोग पारेर गई ।’ झण्डै २० वर्ष लामो सम्बन्धलाई अचानक तो’ड्दै उनकी श्रीमतीले छोरा नाता पर्नेसंग बिहे गरेपछि यतिबेला उनको परिवारसंगै पुरै नै त’ना’वमा छ ।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता