Logo

मान्छे गाडेको ठाउँमा रातिको १२ बजे पुगी चिहान खनेका झाक्रीको अचम्मको खुलासा, आकाशमा उड्छन गड्यौला खान्छन (भिडियो सहित)



केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा धेरै युवतीहरु बिरामी पर्दै मु’र्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै

ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा छ बर्ष पहिले मोटरसाइकल दुर्घटनामा निधन भएका जीवन राईको चिहान खनेर हेर्नुपर्ने भनेर झाक्रीले भनेपछी सुरक्षाकर्मी र गाउले बुद्धिजिबि सहित करिब दुई सय मानिसहरुले रातको १२ बजे चिहान खने ।

सुरुमा छिटो पत्ता लगाउनुपर्छ भन्दै झाक्रीलाई नै हा’तपा’त गरेको समाजले चिहानमा हेर्दा कसैले नसोचेको दृश्य देखिएपछी धामीलाई नै माफी मागेर सम्मान समेत गरेका थिए ।

आ’त्मा पसेर युवतीको टाउको घुम्ने, खुट्टा ब’टारिने जस्ता डरलाग्दा क्रियाकलाप देखिएपछि सबै डराएर राती सुत्न समेत नसकेको गाउलेहरुले बताए ।

झाक्रीले सबै कुरा निर्मुल पारेको बताएर सबै खुशी बनाएका झाक्रीको सबैले खोजी गरेपछी हाम्रो टिम उनको घरसम्म पुगेको छ ।

घरमा पुगेर हेर्दा अवस्था एकदमै नाजुक रहेको र अन्तर्वार्तामै रुवाबासी चलेको छ । बिचरा परिवार पाल्न ज्याला मजदुरी गर्ने गरेको समेत बताए । निकै भावुक बनेका झाक्री कृष्णले उनको जन्मदेखी अहिलेसम्मकै सम्पुर्ण नालीबेली बताउदा सबैका आँखा रसायो ।

उनले आफ्ना गुरु बनझाक्रीले आफुलाइ सानैमा जङ्गलमा लगेर झाक्री बानाउदाको सम्पुर्ण कुराहरु खुलाउदा सबै चकित बनेका छन । गड्यौला खाने र आकाशमा उड्ने देखि पारिवारिक कुरा गर्दा अचानक रुवाबासी चलेको छ । तलको भिडियोमा हेर्नुहोला

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता