Logo

फागुन २१ गते प्रधानमन्त्री विप्लव बीच राष्ट्रिय सभागृहमा भेटवार्ता



काठमाडौं । ७४ सालको संघीय निर्वाचन अघि देखि सार्वजनिक रुपमा देखा नपरेर भूमिगत रुपमा रहँदै आएका नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव भोली सार्वजनिक हुने भएका छन् ।

सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले संवोधन गर्नेछन् ।सरकार र नेकपाबीच प्रतिवन्ध फुकुवा गर्ने, पार्टीले शान्तिपूर्ण राजनीतिक गतिविधि गर्ने,बन्दी रिहाई गर्ने एवं मुद्धा फिर्ता लिने जस्ता बिषयमा सहमति भएका छन्

सरकारसगँ वार्ताका क्रममा भएको तीन बुदे सहमति सँगै भोली उनले बिशेष कार्यक्रममा राष्ट्रिय सभागृहमा उपस्थिति जनाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता