Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले लेखे स् संवैधानिक निकायमा पद नपाएको कुण्ठा आमहड्ताल !



काठमाडौँ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दाहाल–नेपाल समूहले संवैधानिक निकायमा आफ्नो मान्छे नियुक्त गर्न नपाउँदा आमहड्ताल गरेको टिप्पणी गरेका छन् ।

उनले बुधबार राति सामाजिक सञ्जालमार्फत प्रचण्ड–नेपाल समूहप्रति सो टिप्पणी गरेका हुन् ।

‘माझण्ड (माधव–झलनाथ–प्रचण्डं) गुटले संवैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गाह्रो पर्‍यो’, उनले भनेका छन् ।

उनले पद नपाउँदा कुण्ठा पाल्ने काम प्रचण्ड नेपाल समूहले गरेको पनि आरोप लगाएका छन् ।

थापाले फेसबुकमा यस्तो लेखेका छन्–

माझण्ड (माधव(झलनाथ(प्रचण्ड)
गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गा(हो प(यो १
न बा(हड्लाल,
न आमा(हड्ताल,
पद नपाएको कुण्ठा ।

Posted by Surya Thapa on Wednesday, 3 February 2021

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता