Logo

२० बर्षे नर्स करुणाको दुनियाँलाई रुवाउने सन्देश, बिमारी छटपटाएको देख्दा आफुले लिने अक्सिजन दिउँ लाग्छ (भिडियो हेर्नुस्)



२० बर्षे नर्स करुणाको दुनियाँलाई रुवाउने सन्देश, बिमारी छटपटाएको देख्दा आफुले लिने अक्सिजन दिउँ लाग्छ कोरोनाका कारण देश लकडाउनमा छ । अहिले नेपालमा कोरोनाको सबैभनदा बठी प्रभावित बनेको नेपालमा धेरै मानिसहरुले कोरोनाको कारण ज्यान गईसकेको छ । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना को कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड नाघेको छ ।

विश्व स्वास्थ्य ९डब्लुएचओ०ले बताएको छ । करुणा दाहाल अहिले होम कियर मा काम गर्दै आइरहेकि छिन् । सबैको घरमा गएर कोरोनाका बिरामीलाई हेरचाह गरेको बताइन् । दो्रसो सिकसिमको कोरोनाको लहर आइए लगैतै ५ जना कोरोनाको बिमारीलाई हेरको र २ जना निधन भएको बताईन् कोरोना बिरामीले केहि नभएपनि निधन हुन्छ सुन्दा पनि ड र लाग्छ । कोरोनाको लापर बाहि नगरै आफ्नो सुरक्षा आफै गरै ।

कोरोना बाट सबै बचैै पहिलमाके कोरोना भन्दा अहिलेको कोरोना साह्रै गाह्रो छ । अहिले निधन हुनेको संख्या पहिलेको भन्दा दोब्बर छ । २० बर्षे नर्स करुणा दाहाल गीत पनि उतिकै मिठो गाउन्छिन् ।२० बर्षे नर्स करुणाको दुनियाँलाई रुवाउने सन्देश,बिमारी छटपटाएको देख्दाआफुले लिने अक्सिजन दिउँ लाग्छ ।

अस्पतालको बेडमा बिरामी हालत देखेर आफुले र्फेने थोरै सास पनि दिन मन लाग्थो । मैले बचाउन सक्ने भए सबै बिरामीलाई बचाउथे होला । कोरोलनाले देशको हालत ठिक छैन् बिरामीको हालत ठिक छैन् जीवन के हो के बुझन् गाह्रो । ति अस्पतालको बेडबाट बोल्दै गरेका बिरामीका फोनहरु बाबु म घर फर्किन्छु फ्रकिन्न आफ्नो ख्याल गर भनेका आफ्ना परिवारलाई गरेका ती भिडियो कलहरु सम्झिदा आँखा बाट आसु रो किदैन

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता