Logo

डोटीमा यस्तो के भयो कोरोनाले एउटै घरका दाजुभाईलाई पनि लगेर गग्यो 



डोटी, । गत वैशाख ७ गते भारतबाट फर्किएर होम क्वारेन्टिनमै बसेको अवस्थामा डोटीको एक जना युवाको पनि मृत्यु भएको छ। भारतको गुजरातबाट फर्किएका डोटीको दिपायल सिलगढी नगरपालिका !

घटालीका एक युवकको मृत्यु भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल पर्सन तेजविक्रम शाहीले बताए। तर यहाँ परीक्षण नभएकाले आधिकारिक पुस्टि भने नभएको उनको भनाइ छ।

घटालीका ती युवकका दाजुको समेत कोरोनाकै मृत्यु भएको छ। भारतमासँगै काम गरिरहेका ती युवकको आफ्नै दाजुको कोरोना संक्रमणले ३ साताअघि भारतमै मृत्यु भएको थियो। दाजुको मृत्युपछि घर फर्केका ती युवकको पनि कोरोनाकै कारण वैशाख ७ गते मृत्यु भएको हो।

अर्को समाचार ।

जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयलाडेको संज्ञा दिएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमार्फत डा। भट्टराईले प्रधानमन्त्री ओलीले अहिले परिवर्तनकामीहरुलाई दुत्कारेको पनि आ रोप लगाएका छन् ।

उनले लेखेका छन्–‘लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं(तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो१बयलगाडे महावाणीहरू ओकलिंदै थिए१शक्तिकेन्द्रहरू २(खम्बे नीति फलाक्दै थिए१अनि आज उनै बयलगाडे धरहरा

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता