Logo

पोखरा महानगरमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द



पोखरा महानगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।

महानगरपालिकामा केही कार्यरत कर्मचारीहरूमा कोरोना संक्रमण देखिएको भन्दै महानगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

बिहीवार एक सूचना निकाल्दै नगर प्रमुख मान बहादुर जिसीले यस्तो जानकारी दिएका हुन् ।

सूचना अनुसार महानगरका केही कर्मचारीमा काेेराेना संक्रमण देखिएको र अन्यकाे कन्ट्याक्ट् ट्रेसिङ गर्नुपर्ने भएकाेले अत्यावश्यक बाहेककम सेवा स्थगित गरिएकाे हाे।

महानगरका वडा कार्यालय र विषयगत महाशाखाका कार्यालय भने खुला रहने छन्।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता