Logo
खेलकुद

नेपालले जापानमा वाटा ओपन तेक्वान्दो खेल्ने

काठमाडौँ, वैशाख १२ गते । नेपालको तेक्वान्दो टिमले जापानमा हुने २० औँ वाटा ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता २०२४ मा सहभागिता जनाउने भएको छ । जापान

विस्तृत पढ्नुहोस
न्यु डायमन्ड र एपीएफ विजयी सुरुवात

काठमाडौं, बैशाख १२ गते । डिफेन्डिङ च्याम्पियन न्यु डायमन्ड र एपीएफ क्लबले सातौं केएनपी नेरोलेक शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुवात गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं, बैशाख १२ गते । एएसबीसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली बुधबार उज्वेकिस्तानको अस्ताना प्रस्थान गरेको छ । अप्रिल २७ देखि मे ८

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन नगरकोटी शीर्षस्थानमा

काठमाडौं,बैशाख १२ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी शीर्षस्थानमा रहेका छन। उनले रवि खड्का, भुवन

जिल्ला खेल संघको पनि अनुगमन हुन्छ– सदस्य–सचिव

काठमाडौं, बैशाख ११ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले विभिन्न जिल्लामा गठन गरेका जिल्ला संघका गतिविधिको पनि अनुगमन गर्ने बताएका छन् । भारतको केरलामा भएको

सूर्य नेपाल काठमाडौं ओपन आज देखी

काठमाण्डौ,बैशाख ११ । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन आज देखि रोयल नेपाल गल्फ क्लबमा सुरू हुँदैछ। शनिबार पत्रकार सम्मेलनको गरी आयोजक कमिटिले जनाए

साहना प्रधान स्मृति राष्ट्रिय हक्की शनिबारदेखि

काठमाडौं,बैशाख ११ । नेपाल हक्की संघको आयोजनामा छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश

जेनिथ क्वाटरफाइनलमा

काठमाडौं, भदौ १९ गते । जेनिथ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा जेनिथले बाल दीक्षा सदनलाई ४७–२३ ले पराजित

आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शन,नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

काठमाण्डौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता