काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले शक्तिपिठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक बली दिन तथा दर्शनका लागि भीडभाड गर्न निषेध गरेको छ । शुक्रबार प्रशासकीय अधिकृत
३० असोज: पाकिस्तानको ग्वादर क्षेत्र नजिकै पर्ने बुजी टपमा १४ सुरक्षाकर्मीहरु मारिएका छन् । स्थानीय समय अनुसार बिहीबारको मध्यराती १२ बजे उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् ।
बुटवल । धरौटीमा छुटाईदिने भन्दै चार लाख रुपयाँ घुस लिँदालिँदै प्रहरी हवल्दारका श्रीमान् श्रीमती अख्तियारको फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहानी चार लाख घुससहित
काठमाडौ, असोज ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री ‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने बाबुराम भट्टराईको अभिब्यक्तिलाई गैर जिम्मेवारपूर्ण अभिव्यक्ति भन्दै खण्डन गरेका छन् । नेपाल प्रहरीको ६५
असोज ३०, काठमाडौं । नेपालमा बनेको अप्टिमाइज्ड थेरापी सिस्टम नामको मेडिकल ड्रोनले अन्तरराष्ट्रिय अवार्ड जितेको छ । गत वर्ष प्यूठानको विकट ठाउँमा क्षयरोगी पत्ता लगाउन नमूना संकलनका लागि बनाइएको उक्त
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैँमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ । स्वास्थ्य तथा
घोराही । कुखुरा चोरी गर्न गएको आरोपमा दाङको देउखुरीमा एक जना किशोरको कुटिकुटी हत्या गरिएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्तीमा बिहीबार बेलुकी ८ बजेतिर स्थानीय १८ वर्षीय नरेश चौधरीमाथि
काठमाडौं, असोज ३० । हाल प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराजा ज्ञानेन्द्र शाहलगायत विशिष्ट व्यक्तिले सर्वसाधारणलाई दशैंमा टीका लगाइदिने कार्यक्रम यस वर्ष स्थगित हुने भएको छ
काठमाडौँ। नेपाली सेनाको एमआई–१७ हेलिकप्टर एयरपोर्टबाट तानेर भक्तपुरको खरिपाटी सम्म लगिएको छ । आज साँझ ८ बजे एयरपोर्टबाट डोहोराउदै खरिपाटीसम्म लगिएको हो । हेलिकप्टरलाई एयरपोर्टबाट तानेर सिनामंगल, सल्लघारी, जगाती, कमलविनायक