Logo
राजनीति

चन्दले पूरा गरे चुनावी बाचा , गाउँपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता दिने 

सुर्खेत,भदौ १२  ।  सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले  चुनावमा गरेको बाचा पूरा गरेका छन् । निर्वाचनका दौरान आफू निर्वाचित भएपछि सामाजिक सुरक्षा भत्ता घरमै

विस्तृत पढ्नुहोस
एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय

काठमाण्डौं,भदौ ११ । नेकपा एमालेले मंसिरमा हुने प्रतिनिधिसभा चुनावमा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री उम्मेदवारको रुपमा अघि सार्ने निर्णय गरेको छ । केन्द्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नेतृत्वमा एकल बहुमतको

जनताको साथमा कांग्रेस अभियान शुरु बाग्लुङ जिल्लामा सत्तारले गरे उदघाटन

काठमाण्डौं,भदौ ११ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं जनताको साथमा कांग्रेस अभियानका प्रतिनिधी अब्दुल सत्तारले ‘जनताको साथमा कांग्रेस’ अभियानको कार्यक्रममा सहभागी हुनु भएको छ । शुक्रबार बाग्लुङको गलकोटमा आयोजित भेला

भट्टराईंसँग भारतीय राजदूतको भेटघाट टुइट गर्दै लेखे यस्तो

काठमाण्डौं,भदौ ७ । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष बाबुराम भट्टराईंसँग नेपालका लागि भारतीय राजदूतले भेटघाट गरेका छन् । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले टोखास्थित भट्टराई निवासमा पुगेर शिष्टाचार भेट गरेका

वाइसीएलका अध्यक्षसहित केन्द्रीय सदस्यहरुले लिए शपथ

काठमाण्डौं,भदौ ७ । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन वाइसीएल नेपालको दोस्रो राष्ट्रिय भेलाबाट निर्वाचित नयाँ नेतृत्वले मंगलबार पद तथा गोपनीयताको शपथ लिएको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा वाइसीएलका इञ्चार्ज

 कांग्रेसले ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने बाग्लुङमा अब्दुल सत्तार आउँदै

काठमाण्डौं,भदौ ७ । नेपाली कांग्रेसले संघ र प्रदेशकाे चुनावलाई केन्द्रीत बनाएर ‘जनताको साथमा कांग्रेस’ अभियान संचालन गर्ने भएकाे । त्यसका लागि ७७ वटै जिल्लामा प्रतिनीधि खटाएकाे छ । भदौ १० गतेदेखि सुरू

लिम्पियाधुरा, लिपुलेक र कालापानी कसको हो बोल्ने हिम्मत छ : ओली अध्यक्ष नेकपा एमाले

काठमाण्डौं,भदौ ६ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशद्रोही र राष्ट्रघाती भएको बताएका छन् । पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बोल्दै ओलीले नागरिकता विधयेक जस्ताको त्यस्तै पारित

प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि (भिडियो सहित )

५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गिरिलाई अन्तिम

नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरे प्रचण्डले

काठमाण्डौं,भदौ ५ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेस नेता प्रदिप गिरीको निधनमा शोक ब्यक्त गरेका छन । उपचारको क्रममा गएराती निधन भएका गिरीको निधनले समकालिन नेपाली राजनीतिमा

माओवादी केन्द्रकाे महासचिवमा देव गुरुङ, यी हुन् पदाधिकारीको सूची

काठमाण्डौं,भदौ ४ । नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंग्गो लगाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा शनिबार बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी टुंग्गो लगाएको हो । स्राेतका अनुसार

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता