Logo
राजनीति

जङ्गबहादुर राणालाई रास्ट्रबादी देख्ने ,लेख्नेहरु नेपाली नवनाजीहरु हुन : अर्जुन ज्ञवाली

काठमाण्डौं,भदौ ७ गते । राजतन्त्र ,गणतन्त्र होस या संबैधानिक राजतन्त्र बि.स.१९०३को कोत पर्ब पछीको नेपालको राज्यसता तत्कालीन बेलायती कठपुतली दलाल सत्ता हो । जङ्गबहादुर राणालाई

विस्तृत पढ्नुहोस
कोशी सरकारविरुद्धको रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा

काठमाडौं,भदौ ७ गते । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गैर संवैधानिक तरिकाले विश्वासको मत लिएको भन्दै नेकपा एमालेले दायर गरेको रिटमा आज सुनवाइका लागि पेसी तोकिएको छ । सर्वोच्च अदालतका

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत

काठमाण्डौं,भदौ ६ । मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयको प्रस्तावमा प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको

प्रतिनिधि सभा बैठक आज पनि स्थगित

काठमाडौं, ५ भदौ । प्रतिनिधिसभाको संसद् बैठक स्थगित् भएको छ। मङ्गलबार अपरान्ह ३ बजेका लागि बोलाइएको संसद् बैठक स्थगित् भएको हो। लामो समयदेखि अवरूद्ध संसद् बैठक बस्दैनबसी  स्थगित् भएको हो।

घ्युखोलामा यात्रु बाहक बस पल्टिँदा २९ जना घाइते

त्रिवेणी (नवलपरासी), ५ भदौ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर

बर्षमान पुनको गर्जन : सरकारबाट बाहिर हुँदा एमाले छट्पटी चौतर्फी देखियो

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छट्पटाएको टिप्पणी गरेका छन्। पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतबार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै

संसद् अवरोध खुलाउन राष्ट्रपति पौडेलले बोलाए सर्वदलीय बैठक

काठमाडौं, ३ भदौ । संसद् अवरोध खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक बोलाएका छन्। दलहरूले लामो समयसम्म छलफल गर्दापनि संसद् अवरोध खुलाउन नसक्दा राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्। उनले

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं, भदौ ३। नेकपा (एकीकृत समाजवादी) ले आजदेखि पोलिटब्यूरो बैठक बोलाएको छ। शनिबार बसेको सचिवालय बैठकले आजदेखि पोलिटब्यूरो बोलाउने औपचारिक निर्णय गरेको हो। यस्तै, मङ्गलबारदेखि केन्द्रीय कमिटीको बैठकपनि डाकेको छ।

फिफा महिला विश्वकप : फाइनलमा आज इंग्ल्याण्ड र स्पेन भिड्दै

काठमाडौं, भदौ ३ । फिफा महिला विश्वकपको उपाधिका लागि आज इंग्ल्यान्ड र स्पेन भिड्दैछन्। पहिलो पटक विश्वकपको फाइनल पुगेका दुवै टोलीबीचको खेल नेपाली समय अनुसार पौने चार बजे सुरु हुनेछ।

राष्ट्रिय फोटो पत्रकार समूहको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी

काठमाण्डौ,भदौ,२ गते । काठमाडौंको हनुमानढोका परिसरमा फोटो प्रदर्शनी आयोजना गरिएको छ। १८४ औं फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालले सिविन-नेपाल सँगको सहकार्यमा “बालबालिका राष्ट्रिय गौरव हुन्-तस्वीरमा बालबालिका” फोटो

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता