Logo
राजनीति

मुख्यमन्त्री कंडेलले नपाउने कांग्रेसको विश्वासको मत बिपक्षमा मत हाल्ने

सुर्खेत,बैशाख १३ । । नेपाली कांग्रेसले कर्णालीका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत नदिने भएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले आफूलाई विश्वासको

विस्तृत पढ्नुहोस
एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा जोड दिएका छौं – प्रम प्रचन्ड

काठमाण्डौ,बैशाख १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताउनु भएको छ । राष्ट्रिय विकास परिषद्को बैठकको

अर्थमन्त्री पुनले लिए बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव

काठमाण्डौ,बैशाख १३ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिनु भएको छ । अर्थमन्त्री पुनले बुधबार पूर्व अर्थमन्त्रीहरू डा.प्रकाशचन्द्र लोहनी, डा.प्रकाशशरण महत, डा.युवराज खतिवडा,

आज मनमोहन अधिकारीको २५ औं स्मृति दिवस बिविध कार्यक्रम गरी मनाईदै

काठमाण्डौ,बैशाख १३ । आज नेपालको वाम लोकतान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिँदैछ । प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्रीसमेत रहेका उनको स्मरणमा आज नेकपा एमाले

कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी

काठमाण्डौ,बैशाख १३ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदैछन् । त्यसका लागि कर्णाली प्रदेश सभाको बैठक आज दिउँसो ३ बस्दैछ । मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिन

उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेदेखि सुरु

काठमाण्डौं,बैशाख १२ ।  १५ वैशाखमा इलाम-२ को प्रतिनिधिसभा र बझाङ-१ को प्रदेशसभा उपनिर्वाचनका लागि बुधबार रातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । निर्वाचन आयोगले मतदान हुने दिन यही वैशाख १५

कतारका राजा अमिर शेख तमिम विन हमाद अल थानी लाई बिदाई (तस्बिरहरू)

काठमान्डौ,बैशाख १२ । कतारका अमिर शेख तमिम विन हमाद अल थानी स्वदेश फर्किएका छन्। नेपालको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी कतारी अमिर बुधबार स्वदेश फर्किएका हुन्। नेपाल र कतारबीच द्विपक्षीय

नेपाल र कतारबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

काठमाण्डौ,बैशाख १२ । नेपाल र कतारबीच द्विपक्षीय लगानी र सहकार्यसँग सम्बन्धित समझदारी तथा सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र

कतारका राजा अल-थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता

काठमाडौं ,वैशाख १२ । नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच आज भेटवार्ता भएको छ । भेटवार्ता होटल सोल्टीमा भएको

आज कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच औपचारिक भेटवार्ता हुने

काठमाडौं,बैशाख १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारी राजा थानीबीच बुधबार बिहान १०:३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ  । भेटवार्तापछि खेलकुद, शिक्षालगायतका क्षेत्रमा हुने द्विपक्षीय समझदारी र सम्झौतामा

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता