Logo
Banner

महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै, लगाम लगाउने कस्ले ?

काठमाण्डौं,भदौ १९ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहका गतिविधि र अभिव्यक्ति संविधान र कानुनविपरीत बन्दै गएका बेला सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई नियमन गर्ने कानुन निर्माणको

विस्तृत पढ्नुहोस
सभामुखसँग रुसी राजदूतको शिष्टाचार भेट

काठमाण्डौं,भदौ १९ । सम्मानननीय सभामुख देवराज घिमिरेसँग नेपालका लागि रुसका राजदूत अलेक्सेई अलेक्सेयेभिच नोभिकोभले भेट गरेका छन । सोमबार सिंहदरवारमा शिष्टाचार भेट गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, संसदीय

आसिफ र सोमपालको उत्कृष्ट प्रदर्शन,नेपालले दियो भारतलाई २३१ रनको लक्ष्य

काठमाण्डौं,भदौ १८ । एसिया कप क्रिकेटमा नेपालले बलियो टेष्ट मुलुक भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर नेपालले पहिले ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेट गुमाएर २३० रन बनायो

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

पोखरा  । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन

नेकपा एकीकृत समाजवादी को सचिवालय बैठक बस्दै

काठमाडौं, भदौ १८ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज बस्दैछ। अहिले बिहान ८ बजेका लागि आह्वान गरिएको बैठकमा केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयनका सम्बन्धमा छलफल हुने पार्टीका

इनोभेटिभ क्वाटरफाइनलमा

काठमाण्डौं, भदौ ।  इनोभेटिभ तेश्रो केएमसी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार क्वाटरफाइनल प्रवेश गरेको छ । बुद्धनगरस्थित आयोजक केएमसीको कोर्टमा इनोभेटिभले एनसीसीएसलाई २०–१३ ले पराजित ग¥यो । इनोभेटिभका लागि

बालकृष्ण खाँडको विषयलाई लिएर गृहमन्त्री हटाउनु जरुरी छैन : माओवादी नेता

काठमाडौं, १७ भदौ । नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री चक्रपाणि खनालले जनतासँग आफ्नो पार्टीको सम्बन्ध टुटेको नभई त्यसलाई सदृढ गर्न तीन महिने अभियान चलाएको दाबी गरेका छन् ।

उमा कुङफुको राष्ट्रिय रेफ्री सेमिनार

काठमाण्डौं,भदौ १७ गते । नेपाल उमा कुङफु संघको आयोजनामा छैटौं राष्ट्रिय रेफ्री सेमिनार शनिबार जरंकुमा सम्पन्न भएको छ । भदौ २२ र २३ गते जरंकुमै हुने छैटौं राष्ट्रिय उमा कुङफु

जनतासँग माओवादी कार्यक्रममा चन्द्रागिरी पुगेका प्रचण्डको बास चन्द्र ढकालको भव्य रिसोर्टमा

काठमाडौं, १६ भदौ । आजबाट नेकपा (माओवादी केन्द्र) ले जनतासँग माओवादी अभियान सञ्चालन गरेको छ। देशव्यापी रुपमा सुरु भएको उक्त अभियानअन्तर्गत पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल भने काठमाडौंको चन्द्रागिरी

माओवादीको तीनमहिने विशेष रुपान्तरण अभियान आजदेखि

काठमाडौं, भदौ १६। नेकपा (माओवादी केन्द्र) ले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बिहान ९ बजे पार्टी मुख्यालय

गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता