ताजा समाचार

डीभीको आवेदन खुला, यस्तो छ भर्ने तरिका

काठमाडौं- सन् २०२२ का लागि डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला भएको छ । नेपाली समयअनुसार बुधबार राति पौने १० बजेबाट डाइभर्सिटी भिसा (डीभी) को आवेदन खुला भएको हो ।   नेपालस्थित अमेरिकी दूतावासका अनुसार डीभीको फारम भर्ने अन्तिम मिति २०७७ कात्तिक २५ गते (नोभेम्बर १०) सम्म तोकिएको छ। डीभीको आवेदन निःशुल्क आफैंले भर्न सकिने दूतावासले […]

स्वास्थ्य

कति दिनमा देखिन्छ कोरोनाको लक्षण ?

कोरोना भाइरसको चुनौती हामी माझ यसकारले पनि छ किनकी यसको लक्षण सहजै थाहा पाउन सकिदैन । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दो हुन्छ । कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गाजेको हुन्छ । त्यसैले आजहामी तपाईंलाई कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।   १. शुरुमा ज्वरो […]

ताजा समाचार

विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जना पक्राउ

बलेवा, असोज २२ । विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका हुन् । प्रहरीले बुधबार साँझ १९ वर्षीय प्रेम परियार र २४ वर्षीय सुन्दर बिकलाई पक्राउ गरेको छ […]

ताजा समाचार

सडक दुर्घटनामा ६ जनाको मृत्यु भएपछि चालकको पसलमा आगजनी

जाजरकोट, असोज २२ । जुनिचाँदे गाउँपालिका–१ औलमा बुधबार बेलुकी भे १ ज ९३५ नम्बरको जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ११ का वडाध्यक्ष ५० वर्षीय अमरबहादुर शाही, ६० वर्षीया कृति शाही, ३२ वर्षीय खेमबहादुर शाही, वडा नं ५ की ३० वर्षीया मालिका बस्नेत, २९ वर्षीय कृष्णबहादुर शाही र […]

ताजा समाचार

हराएको चार वर्षपछि बहुमूल्य दाहिने शङ्ख भेटियो

हुम्ला, असोज २२ । हराएको चार वर्षपछि चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख भेटिएको छ । विसं २०७३ मङ्सिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि […]

मनोरञ्जन

‘यो क्षेत्रीको वचन हो, प्राण जाओस्, वचन नजाओस्, मैले झुटो बोलेको रहेछु भने, सबै अवार्ड फिर्ता गर्छु’ : अभिनेत्री कंगना

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत अभिनेता सुशान्त सिंह राजपूत केसमा पहिल्यैबाट उनको मृत्युको पछाडि अवश्य नै कसैको हात रहेको बताउँदै आएकी छन् । उनले जस्टिस फर सुशान्त क्याम्पनलाई मज्जाले समर्थन गर्दै आएकी छन् । साथै उनले यो केस लामो समयसम्म आफ्नो सामाजिक सञ्जालमा शेयर गर्दै आईरहेकी छन् । अब सुशान्त केसमा हत्याको एंगल्स खारेज […]

अर्थ

सुनको मूल्य प्रतितोला ९३ हजार ९ सय

बिहीबार सुनको मूल्य प्रतितोला ९३ हजार ९ सयमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन २ सय रुपैयाँले बढी थियो। आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो। बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

ताजा समाचार

सरकार र डाक्टर गोविन्द केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता सुरु

काठमाण्डाै – सरकार र डाक्टर गोविन्द केसी पक्षबीच वार्ता सुरु भएको छ । हिजो सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरेलगत्तै अहिले शिक्षा मन्त्रालयमा वार्ता सुरु भएको हो । डाक्टर केसीसँग वार्ताको लागि सरकारले शिक्षा सचिव मैनालीको संयोजकत्वमा स्वास्थ्य मन्त्रालयका सह-सचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डाक्टर दिलीप शर्मा सदस्यीय […]

ताजा समाचार

यती एयरलाइन्सको सिमरा उडान शुरु, भाडादर दुई हजार

काठमाडौँ । निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक संस्था यती एयरलाइन्सले आजदेखि राजधानी काठमाडौँ नजिकको सिमरा गन्तव्यमा उडान शुरु गरेको छ । कम्पनीले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि बाराको सिमरा विमानस्थलमा उडान शुरु गरेको हो । यो यतीको नवौँ र प्रदेश नं २ मा दोस्र्रो गन्तव्य हो । एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत […]

मनोरञ्जन

धरौटीमा रिहा भइन् बलिउड अभिनेत्री रिया चक्रवर्ती

मुम्बई, २१ असोज । बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई बम्मे हाइकोर्टले धरौटीमा छाडेको छ । अभिनेता सुशान्तसिंह राजपुतको मृत्यु प्रकरणमा जोडिएकी चक्रवर्तीलाई यसअघि प्रहरीले लागुऔषध प्रयोग र कारोबारसँग सम्बन्धित भएको आरोपमा पक्राउ गरेको थियो । बुधबार उनलाई बम्मे हाइकोर्टले धरौटीमा छाड्न आदेश दिएको हो। उनीसँगै प्रहरी हिरासतमा रहेका भाइ शौविकलाई पनि धरौटीमा छाड्न दर्ता भएको निवेदनलाई […]