हाम्रो बारे

‘गाउँ बेशी अनलाइन पत्रिका” अनलाइन पत्रकारिताको क्षेत्रमा एउटा अर्को नाम हो । समाचार, बिचार, मनोरञ्जन, खेल, फिचरलगायत विविध विषयमा अनलाइन पत्रकारिताका माध्यमबाट आम जनतामा सूचना तथा जानकारी पुर्याउने माध्यमका रुपमा हामी सक्रिय छौं । हाम्रो यो अभियानमा पाठकहरुसमक्ष, निष्पक्ष विश्वसनीय र तथ्यपूर्ण सामग्रीहरु प्रवाह गर्न हामी सदैव प्रतिबद्ध छौं । हाम्रो पत्रकारिता सधै नेपाल राष्ट्रको नियम, कानून, पत्रकारिताका मानक सिद्धान्तको पालना गर्दै आम जनताको हित र पक्षमा केन्द्रित रहनेछ । पाठकहरुबाट सदैव रचनात्मक आलोचना र सहयोगको अपेक्षा गर्दछौं ।
धन्यबाद!