सुस्मिता हत्या घटनाको खुल्यो नालिबेली प्रहरीले सार्वजनिक गर्दै

हेटौंडा असार १५ ,हेटौंडा उपनगरपालिका ४ कर्राकी सुस्मिता थापाको हत्याको आरोपमा प्रकाउ परेका सुस्मिताका परिवारका सदस्य हरुलाई प्रहरीले सार्वजनिक गरेको छ मकवानपुर प्रहरीले सोमवार सुस्लिाई परिवारका ४ जना सदस्यलाई सार्वजनि गरेको हो प्रहरीले सुस्मिताको हत्या भएको कुराको रहेको छ ।

घटनामा संग्लन भएका अभियोगमा सुस्मिता ससुरा प्रकाश थापा ५८ बर्षीय सास, तुलसा थापा र नन्द सीता थापा २३ र तसै गरि उनकी २७ बर्षीय दुर्गा थापा अमाजु लाई सोमवार प्रहरीले सार्वजनिक गरेको छ । सुस्मिता आप्ःनौ घरको भान्सा कोठामा मृ त फेला परेकी थिइन सुस्मिताको माईती पक्षको कीटानीजाहेरका आधारमा सुस्मिताको घरका ४ जना सदस्यलाई प्रहरीले प्रकाउ गरेको हो ।

सुस्मिताको निधन रातिको १० बजेबो समयमा भएको अनुसन्धान बाट खुलेको छ । भान्सा कोठामा नन्द सीता संग खाना खाना खाईरहेको अवस्थामा एकाक्सि ससुराले पछाडिबाट हानेको देखिएको पत्रकार समेलनमा प्रहरीले जनाएको छ । ससुराले काठले हानेपछि नन्द सीताले पनि पछाडिबाट खुर्साली पेसिन लोरोले हानेको अनुसन्धान बाट खुलेको छ ।

सुस्मिताको ससुराले बुहारिलाई जवरजस्ती करणी समेत गरेबो अनुसन्धान बाट खुलेको छ । बुहारिले घटना बाहिर ल्याउने डर र बीमाको ठुलो रकम का कारण घटना भएको प्रहरीले जनाएको छ ।