आज जेठ १७ , गते शनिबार, तपाइको भाग्य कस्तो छ हेर्नुहोस् राशिफल

मेषः मान्यजनहरुको मार्गदर्शन अबलम्बल नर्गनाले गरीरहेको कार्यमा सामान्य तनाब उत्पन्न हुने साथै आम्दानिका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । रचानात्मक कार्यमा जुट्ने उत्तम समय रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । स्वास्थमा समेत साधारण समस्याको सामना गर्नु पर्ला पर्ने दिन रहनेछ ।

बृषःकार्यक्षेत्रको प्रतिफल सोच अनुरुप नरहनाले मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ । मित्रजनहरु सगँको अधिक निकटताका कारण सामान्य अपजसको सामना गर्नु पर्ने समय रहेकोछ । मान सम्मानमा आचँ आउन सक्नेछ ।

मीथुनःप्रतिपक्षीहरु सबल रहेता पनि तपाईको कार्य क्षेत्रको प्रभाबताले कार्यहरु सहजता पूर्ण सम्पादित रहनेछन । ब्यापार ब्यवसायमा नयाँ लगानिका साथमा जुट्न उत्तम समय रहेकोछ । बल तथा पराक्रममा बृद्धिहुनाले अधुरा कार्यहरु सुचारु गर्न समय राम्रो रहेकोछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ ।

कर्कटःमनमा अस्थिरताले बास गर्नाले कार्य क्षेत्रमा सामान्य ढिलाईको योग रहनेछ । आफन्तजनहरु बिच सामान्य मन मुटाबको सम्भाबना रहनेछ । कार्य क्षेत्रमा बिशेष गोपनियताको आवश्यक रहनेछ । अधिक लगानि मुलक कार्यमा हात नहालेकै बेशहुनेछ । अपेक्षीत प्रतिफल प्राप्त नहुनाले मनमा खिन्नता उत्पन्न हुनेछ ।

सिंहःशारिरीक अस्वस्थाका कारण सम्पादित कार्यको प्रतिफल अपेक्षीत नरहला । कार्य क्षेत्रमा साजेदारी उत्तम रहनेछैन । मान्यजनहरुको साथसहयोगमा आम्दानिका श्रोतहरु सबल तुल्याउन सकिनेछ । ब्यपार ब्यवसायमा जिबन साथीको सहयोग उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा साबधानि अपनाउनु होला ।

कन्याः लगानिको प्रतिफल तत्काल प्राप्त नहुन सक्नेछ । परिवारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ । मनोरञ्जनमुलक कार्यका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । गरीरहको कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

तुलाःरचनात्मक कार्यका क्षेत्रबाट आम्दानि उत्तम रहनेछ । बौधिक ब्यक्तित्वहरुको साथसहयोगमा जटिल कार्यहरु सम्पादित रहनेछ । अध्यन अध्यापनमा समय उत्तम रहनेछ । नयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

बृश्चिकः कार्यक्षेत्रमा लगाईएको लगन सिलताका कारण मानसम्मान प्राप्तीको योग बन्नेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । सामाजिक कार्यको बिशेष दायीत्व हात लाग्नेछ । भुमितथा वहान शुख प्राप्त रहनेछ । पठनपाठनको निम्ति समय राम्रो रहेको छ ।

धनुःतपाई द्वारा सम्पादित कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नेछन । मित्रजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । यात्राकारक दिन रहेकोछ । कार्य क्षेत्रमा उत्पन्न लापरवाहिले सरसामान हराउन सक्ने सम्भाबना रहेकोछ । पुराना मित्रजनहरु सगँको भेटघाटमा सामान्य खर्चको योग रहनेछ ।

मकरःबिश्वासिला ब्यक्तिहरुबाट धोका हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ । परीवारका सदस्यहरु सगँ सामान्य बादबिवादको सामना गर्नु पर्नेछ । खानपानका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । अध्यन अध्यापनमा भने समय उत्तम रहनेछ ।

कुम्भःनयाँकार्यको थालनिमा मन प्रशन्न रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । भोजभतेर जन्यकार्यमा सहभागीता जनाउने अवसर प्राप्त रहनेछ । रोकिएर रहेको कार्यहरु सुचारु गर्न समय उत्तम रहनेछ । भौतिक साधको प्रयोगमा भने बिशेष साबधानि अपनाउनु होला ।

मिनःनयाँ लगानिका लागि मित्रजनहरुको साजेदारी दाभदायक रहनेछ । ब्यपार ब्यवसायमा पारिवारिक साथ सहयोग मनग्य प्राप्त रहनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । यात्रामा सामान्य तनाबको सामना गर्नुपर्नेछ । कार्यसम्पादन गर्नका निम्ती अधिक श्रम खर्चनु पर्ने समय रहेकोछ ।