काल भैरबको दर्शन गरी तपाईको आज २०७६ साउन १९ गते आईतबारको राशिफल पढ्नुहोस

111

आज २०७६ साउन १९ गते आईतबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ?

 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला । नयाँ कामको लागि अवसर आउनेछ ।दैनिक काम काज सजिलै सम्पन्न होला । भ्रमण तथा सामाजिक काममा सहभागि हुनु पर्नेछ ।

शुभ रंग- सिन्दुरे रातो

शुभ अंक- ९

शुभ दिशा- पूर्व

ईष्ट देवता- हनुमान

अशुभ रंग- हरियो

अशुभ अंक- ८

अशुभ दिशा- उत्तर

कार्यसिद्धि मन्त्र – ‌ॐ हंनुमते नमः

न्यूनतम जाप संख्या-१०

 

बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सद्विचारले

सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । आर्थिक संकट उत्पन्न हुनसक्छ । कुनै दिर्धकालिन योजना कार्यान्वयन गर्नु छ भने राति अबेर वा भोलिपल्ट मात्र गर्नु उचित हुनेछ ।

शुभ रंग-बैजनी

शुभ अंक-४

शुभ दिशा-उत्तर

ईष्ट देवता-धर्मराज

अशुभ रंग- हरियो

अशुभ अंक-७

अशुभ दिशा-पश्‍चिम

कार्यसिद्धि मन्त्र -‌ॐ चित्रगुप्ताय नमः

न्यूनतम जाप संख्या-१९

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

सौन्दर्यतामा धन खर्च हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । परिवारीक समस्याले सताउनेछ । अनावश्यक धन खर्च हुनेछ । मध्यान्ह तिरबाट विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिके विकास हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आत्मवल बढ्नेछ । पठन पाठनमा लाभ मिल्नेछ । शत्रुहरु पराजित हुनेछन ।

शुभ रंग-कालो

शुभ अंक-३

शुभ दिशा-पश्‍चिम

ईष्ट देवता-सरस्वती माता

अशुभ रंग-क्रिम

अशुभ अंक-६

अशुभ दिशा-दक्षिण

कार्यसिद्धि मन्त्र -‌ॐ निलसरस्वत्यै नमः

न्यूनतम जाप संख्या-२३

 

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

चिताएको कामले तीव्रता लिनेछ । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । पुनर्मिलनको योग रहेको छ ।  वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग पाइनेछ ।आज धैर्यधारणा गरी परिश्रम गर्ने दिन छ । माता पिताको स्वास्थ्यमा सुधार आउनेछ ।

शुभ रंग- ध्वाँसे

शुभ अंक-६

शुभ दिशा- दक्षिण

ईष्ट देवता- महालक्ष्मी

अशुभ रंग- कलेजी

अशुभ अंक- ५

अशुभ दिशा- पुर्व

कार्यसिद्धि मन्त्र – ॐ भुमीदेव्य नमः

न्यूनतम जाप संख्या- २३

  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज भाग्य निर्माणको दिन छ । सहयोगको आशामा रहेको व्यक्ति वा असहाय र वृद्धबृद्धाको सहयोग गर्नाले भाग्य वृद्धिमा सहयोग मिल्नेछ । पुराना साथिहरुसँग भेटघाटमा आकस्मिक लाभ मिल्नेछ । सामुहिक नेतृत्व सम्हाल्ने मौका मिल्नेछ । बन्दव्यापारमा लाभ मिल्ने छ । नयाँ ज्ञान प्राप्त हुने समय छ ।

शुभ रंग- पहेंलो

शुभ अंक-५

शुभ दिशा-पुर्व

ईष्ट देवता- कुल गुरु

अशुभ रंग- चम्किलो

अशुभ अंक- ४

अशुभ दिशा- उत्तर

कार्यसिद्धि मन्त्र – ॐ गुरुवे नमः

न्यूनतम जाप संख्या-१९

 

कन्या(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला ।सानातिना घरायसी काममा समय बित्ला । समस्या देखेर भाग्न हुँदैन । सफलता तपाईकै मुठ्ठीमा छ । दिर्घकालिन योजना तयार गर्न वा दुरगामी प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नु राम्र् हुनेछ ।

शुभ रंग-कालो

शुभ अंक-८

शुभ दिशा-उत्तर

ईष्ट देवता-कालभैरब

अशुभ रंग- हरियो

अशुभ अंक-३

अशुभ दिशा-पश्‍चिम

कार्यसिद्धि मन्त्र – ॐ कालभैरवै नमः

न्यूनतम जाप संख्या-१०

  

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

जिवनसाथीसँगको बिबाद र असमझदारी बढ्न सक्नेछ । नजिकैको व्यक्तिले समेतचभावनाको कदर नगर्दा कता कता मन रुमलिन सक्छ । घरायसी काममा समय र धन खर्च हुने योग छ । काममा ढिला सुस्ति हुनेछ । मान प्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाको लागि प्रयास हुनेछ ।  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

शुभ रंग- सिन्दुरे

शुभ अंक-७

शुभ दिशा-पश्‍चिम

ईष्ट देवता- शिवपार्वती

अशुभ रंग-कहेंलो

अशुभ अंक-२

अशुभ दिशा-दक्षिण

कार्यसिद्धि मन्त्र – ॐ गृहलक्ष्मय नमः

न्यूनतम जाप संख्या-११

 

बृश्चिक(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइएला । सरकारी निकायबाट सहयोग मिल्नेछ । सफल यात्रा हुनेछ । आर्थिक र व्यवसायीक समस्या समाधान हुनेछ ।  स्वास्थ्यमा सुधार आउनेछ । कल्पना र भावुकतामा रमाउँदा रमाउँदै दिन बित्ला । आफन्त र शुभचिन्तकबाट अप्रत्यासित सहयोग मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

शुभ रंग-हलुका सेतो

शुभ अंक-६

शुभ दिशा-दक्षिण

ईष्ट देवता-शिव

अशुभ रंग-गुलाबी

अशुभ अंक-१

अशुभ दिशा-पुर्व

कार्यसिद्धि मन्त्र – ॐ रां राहवे नमः

न्यूनतम जाप संख्या-८

 

धनु(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको चिन्तन र उपायले काम मिल्न सक्छ । बिगतमा गरेको कामको परिणाम प्राप्त होला । रोकिएका काम बन्नेछ । व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ । दाजुभाईको प्रगतिको समाचार सुन्न पाईनेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा सफलताको योग छ ।

शुभ रंग-हरियो

शुभ अंक-१

शुभ दिशा-पुर्व

ईष्ट देवता-सरस्वती माता

अशुभ रंग-कालो

अशुभ अंक-३

अशुभ दिशा-उत्तर

कार्यसिद्धि मन्त्र – ॐ सरस्वताय नमः

न्यूनतम जाप संख्या-७

 

मकर(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । सरकारी निकाएबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा बाधा आउनेछ । कष्टकर यात्रा गर्नुपर्ला ।  प्रेम सम्बन्धमा खासै राम्रो प्रगति छैन । मनोरञ्जन र खेलवाडले बेफाईदा हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ ।

शुभ रंग- रातो

शुभ अंक-४

शुभ दिशा-उत्तर

ईष्ट देवता-भगवती दुर्गा

अशुभ रंग-गाढा निलो

अशुभ अंक-२

अशुभ दिशा-पश्‍चिम

कार्यसिद्धि मन्त्र – ॐ चण्डिकायः

न्यूनतम जाप संख्या- ११

 

कुम्भ(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

सामाजिक कार्यमा नेतृत्वदायी भुमिका होला । बोलीको प्रभाव बढ्नेछ । चेलिबेटी र कुटुम्बको खुसीको खबर सुन्न पाईनेछ । बिद्धान र प्राज्ञिक व्यक्तिसँग सुमधुर सम्बन्ध कायम होला । लामो दुरीको लाभदायिक यात्राको सम्भावना छ । दाजुभाईको सहयोग मिल्नेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

शुभ रंग- गाढा लिनो

शुभ अंक-३

शुभ दिशा-पश्‍चिम

ईष्ट देवता-गणेश

अशुभ रंग-गलाबी

अशुभ अंक-१

अशुभ दिशा-दक्षिण

कार्यसिद्धि मन्त्र – ॐ सिद्धिविनाकाय नमः

न्यूनतम जाप संख्या-८

 

मीन(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । प्रेम सम्बन्ध कसिलो होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।  अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । पढाई लेखाईको कार्यमा सफलता प्रापत हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुने योग छ ।

बस्त्र अलङ्कार खरिद गर्ने योग छ ।

शुभ रंग- क्रिम

शुभ अंक-२

शुभ दिशा-दक्षिण

ईष्ट देवता-लक्ष्मी माता

अशुभ रंग-पहेंलो

अशुभ अंक-९

अशुभ दिशा-पुर्व

कार्यसिद्धि मन्त्र – ॐ महालक्ष्मै नमः

न्यूनतम जाप संख्या-११

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्