कुमारी बैंकको नाफा ३६ प्रतिशतले बढ्यो, बैकले कमायो १ अर्ब नाफा

41

काठमाडौँ,१९ बैशाख । कुमारी बैंक लिमिटेडले चालू आर्थिक वषैको त्रैस्रो त्रैमाससम्ममा १ अर्ब ३२ लाख रुपैयाँ नाफा कमाएको छ । यो बैंकले गरेको यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा ३६.२५ प्रतिशतले बढी हो ।

यो बैंकले गत वर्षको तुलनामा २६ करोड ६९ लाख ७० हजार रुmर्पैयाँले नाफा बढाएको छ । अघिल्लो वर्ष बैंकले ७३ करोड ६३ लाख १८ हजार रुपैयाँमात्रै यस्तो नाफा कमाएको थियो ।

यो बैंकको शेयर पुँजी ७ अर्ब १६ करोड रुपैयाँ रहेको छ । यसले यो अवधिसम्ममा ६९ अर्ब रुपैयाँ ग्राहकबाट संकलन गरेर ६९ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्