बजारमा फेरि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

480

काठमाडौँ,२५ चैत्र । आज सोमबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० ले बढेको हो । आइतबार तोलाको ५९ हजार ८ सयमा कारोबार भएको छापावाला सुनको मुल्य आज बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन भने प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्