सुन प्रतितोला ६० हजार

153

काठमाडाैं, चैत १ । अघिल्लो दिन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ।

चाँदी प्रतिृतोला १० रुपैयाँ घटेको छ। हिजो प्रतितोला ७४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। आज प्रतितोला ७३५ रुपैयाँमा कारोबार भइरहेको छ।

एक उत्तर छोड्न

Please enter your comment!
कृपया तपाईको पूरा नाम राख्नुहोस्