Logo

चर्चित बलिउड अभिनेत्री शिल्पा शेट्टी आफैले गरिन यस्तो खुलासा , बलिउडको यी चर्चित अभिनेता सँग रात बिताउदा कु मा री त्व गु माए



 

एजेन्सी । बलिउड नायिका शिल्पा शेट्टीको जन्म सन् १९७५ जुन ८ मा भारतको मेगलुरुमा भएको थियो। आफ्नो पढाइ पुरा गरेर मुम्बइ छिरेकी शिल्पाले सन् १९९१ बाट मोडलिङ गर्न थालिन। बलिउड फिल्ममा आउनु भन्दा पहिले नै उनले तेलेगु र कर्नाटक फिल्महरुमा अभिनय गरिसकेकीथिइन। उनको बलिउडको अभिनय यात्रा भने सन् १९९३ को ‘बाजीगर’ फिल्मबाट सुरु भएको थियो।

उनले आओ प्यार करें’, ‘मैं खिलाड़ी तू अनाड़ी’, ‘आग’, ‘हिम्मत’, ‘दस’, ‘इंसाफ’, ‘औजार’, ‘परदेसी बाबू’, ‘शूल’, ‘धड़कन’, ‘डरना मना है’ जस्ता कयौं फिल्महरुमा अभिनय गरिसकेकी छिन। तर एक समय शिल्पा शेट्टी अक्षय कुमारको प्रेममा यति डुबेकी थिईन् कि एक पल पनि अक्षय बिना बाँच्न नसक्ने भएकी थिईन्। शिल्पाले पहिलो पटक लन्डनको टिभी शो ‘बिग ब्रदर्स’ मा अक्षयबारे खुलासा गरेकी थिइन्।

शोमा उनले आफू २२ वर्षको हुँदा अक्षय कुमारसँगको सम्बन्धमा कु मा री त्व गु माएको बताएकी थिईन्। फिल्म ‘मैं खिलाडी तू अनारी’ को शूटिङको क्रममा अक्षय र शिल्पा नजिकिएका थिए। यहीँ फिल्मपछि दुवैको अफेयर सुरु भयो र लामो समयसम्म चल्यो।

शिल्पाले एक कन्टेस्टेन्टलाई अक्षय कुमार अघि आफूलाई कसैले पनि किस नगरेको खुलाएकी थिईन्। उनको जिन्दगीमा आउने सबैभन्दा पहिलो पुरुष अक्षय कुमार नै थिए। त्यतिबेला शिल्पा र अक्षयको विवाहको अफवाह पनि चलेको थियो। शिल्पा अक्षयसँग विवाह गरेर घरजम गर्न आतुर थिईन्। अपवाह चलिरहँदा शूटिङको क्रममा शिल्पाले आफ्नो तनमन अक्षयलाई सुम्पिइन।

प्रतिक्रिया दिनुहोस्
गाउँबेशी मिडिया प्रा.लि. द्वरा संचालित
संचालक
सम्पादक
विज्ञापनको लागि
ब्यवस्थापक
संवाददाता